बैंक

  २०८० वैशाख ३ गते १६:१०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायरसम्म पुगि समापन हुने दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको अपार...

  २०८० वैशाख ३ गते ८:४७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा राखिएको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका सम्पत्ति बिक्री गर्ने भएको हो ।...

  २०८० वैशाख २ गते ८:५७     विकासन्युज

काठमाडौं । यस एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्राप्त गरेका छन्। संविधान दिवसको अवसरमा गत असोज ३...

  २०८० वैशाख १ गते १७:३७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले नयाँ बर्षमा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । बैंकका अनुसार आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युअार प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमकाे कर्जा प्रदान गरिनेछ...

  २०८० वैशाख १ गते १७:०९     विकासन्युज

काठमाडौं । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका...

  २०८० वैशाख १ गते ११:४८     विकासन्युज

काठमाडौं ।  एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टलाई भुक्तानी गर्न मिल्ने भएको छ। उक्त सेवा सुचारु अनुसार एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप, एप इबिएल टच २४...

  २०७९ चैत ३० गते १८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको एउटै खातामा बचत र मुद्दती दुबैको प्रतिफल पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको सोचे जस्तै बैंक खाता अन्तर्गत ग्राहकले उक्त प्रतिफल पाउने भएका हुन् । बैंकले नयाँ वर्षको...

  २०७९ चैत ३० गते १६:२०     विकासन्युज

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि...

  २०७९ चैत ३० गते १४:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको हो...

  २०७९ चैत ३० गते ७:०६     विकासन्युज

काठमाडौं । उच्च अदालको फैसलाअनुरुप खारेजीको प्रकृयामा रहेको कृष्टल फाइनान्स लिमिटेडका खराब कर्जामा बर्गिकरण भएका ऋणीहरुले आगामी असार मसान्तसम्म कर्जा असुल गर्नुपर्ने भएको छ । क्रिष्टल फाइनान्स लिमिटेड लिक्विडेटरको कार्यालयले एक सूचना प्रकाशित गर्दै...

  २०७९ चैत २९ गते १८:३६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भए संगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट,...

  २०७९ चैत २९ गते १७:११     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्ना भिजा कार्डवाहाक ग्राहकलाई नयाँ वर्षको छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग सम्झौता गरेको छ । यस योजना चैत २८ गतेबाट लागु भइसेकेको छ । यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख...

  २०७९ चैत २९ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) सीमा भन्दा धेरै हुँदा भएको भन्दै कारवाही गरेको हो । चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो...

  २०७९ चैत २९ गते १६:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न चार विकास बैंकलाई कारबाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) सीमा भन्दा धेरै हुँदा भएको भन्दै कारवाही गरेको हो । कारवाहीमा पर्ने बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट...

  २०७९ चैत २९ गते १३:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नवनियुक्त ७४ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम दिइरहेको छ । बैंकले काठमाडौंमा बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम शुरु गरेको हो । बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा...

  २०७९ चैत २९ गते ११:३३     विकासन्युज

काठमाडौं । २० महिनापछि वाणिज्य बैंकहरुको ब्याजदर एकल अंकमा झरेको छ । नेपाल बैंकर्स संघले बुधबार ब्याजदर घटाउने निर्णय गरेसँगै २० महिनापछि एकल अंकमा ब्याजदर झरेको हो । बैंकहरुले बैशाख महिनाका लागि ब्याजदर घटाउने...

  २०७९ चैत २९ गते ११:०८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । यसैबीच बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी...

  २०७९ चैत २९ गते ६:३१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आज चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’...

  २०७९ चैत २८ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदा सबै कुराहरु सुधार हुँदै गएको बताएका छन् । वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक कार्यक्रममा पत्रकारहरुसँग बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा सुधार हुँदै जाँदा...

  २०७९ चैत २८ गते १७:२१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले बैंकहरुको आयकर २५ प्रतिशत झार्न सुझाव दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सिविफनले अर्थमन्त्रालयलाई बैंकहरुको संस्थागत आयकरको दर ३० प्रतिशतबाट २५ प्रतिशतमा झार्न...