एनआईसी एशिया बैंक रुपन्देहीको देवीनगरमा

  २०७५ मंसिर ६ गते १७:५०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही स्थित देवीनगरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले गरेका हुन् ।

हाल बैंकले २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.