सीजीका आकर्षक स्मार्टगिजरहरु नेपाली बजारमा

  २०७५ मंसिर ९ गते १४:५६     विकासन्युज

काठमाडौं । जाडो महिनालाई लक्षित गरि आकर्षक स्मार्ट गिजरहरु बजारका आएका छन् । सीजीको उत्पादनमा नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु आएका हुन्  ।

चिसो पानीबाट नुहाउने समस्याको हलका लागी इलेक्ट्रिक गिजरहरुमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको छ । बिषेशता यी गिजरहरुमा थर्माेस्ट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने गर्दछन् ।

त्यस्तै ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११ वाट हिटर इनपुट तथा २८०० प्रति एल.पि.जी ग्यास प्रेसरमा चल्ने बिषेशताहरु रहेका छन् । हेर्दा निकै नै आकर्षक देखिने यी गिजरहरु नेपालभरि सजिलै पाउन सकिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.