टिसिएलले ल्यायाे “बडा अफर थाइल्यान्डको सफर” योजना

  २०७६ भदौ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । विश्वको टप २ टिभि ब्राण्ड टिसिएलले चाडपर्वलाई लक्षित गरी “बडा अफर थाइल्यान्डको सफर” योजना ल्याएको छ ।

यस योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरुले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्नेछन् ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो योजना नेपाल अधिराज्यभरमा रहेको टिसिएल. आउट्लेटहरुमा उपलव्ध छ । चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टिसिएलले यो योजना बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.