अटो

  २०८० जेठ ३१ गते १७:५९     विकासन्युज

काठमाडौं । सरकारले बजेटमा विद्युतीय गाडीमा लाग्दै आएको भन्सार महशुल तथा अन्त:शुल्कको दरमा परिवर्तन गरेसँगै बजारमा त्यसको प्रभाव देखिन थालेको छ । सरकारले बजेटमा ५० देखि एक सय किलोवाट क्षमताका गाडीको भन्सार तथा अन्त:शुल्क...

  २०८० जेठ ३१ गते १७:४२     विकासन्युज

काठमाडाैं । प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टलबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर...

  २०८० जेठ ३० गते १९:०१     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय गाडी बिवाईडीको मूल्य करिब ९ लाख रुपैयाँले घटेको छ । कम्पनीको बिवाईडी अट्टो ३ (१०० किलोवाट) को मूल्य आठ लाख ९१ हजार रुपैयाँ र बिवाईडी अट्टो ३ (१५० किलोवाट) को मूल्य ८ लाख...

  २०८० जेठ ३० गते १५:३४     विकासन्युज

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ...

  २०८० जेठ २९ गते १९:३०     विकासन्युज

काठमाडौं । कुनै पनि पुरानो मोटरबाइकसँग होण्डा मोटरबाईक साट्न पाइने भएको छ । हाल होण्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिंग कम्पनीले संचालन गरिरहेको ‘होण्डा एक्सचेन्ज र फाईनान्स मेला’मा कुनै पनि पुरानो मोटरबाइक ल्याएर साट्न पाइनेछ ।...

  २०८० जेठ २९ गते १४:४४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिमा सरकार स्पष्ट रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संघीय संसद्मा जवाफ दिँदै डां महतले विद्युतीय सवारी साधन...

  २०८० जेठ २९ गते १३:३१     विकासन्युज

काठमाडौं ।  नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको...

  २०८० जेठ २८ गते १६:४४     विकासन्युज

काठमाडौं । बजाज मोटरसाइकलले फाइनान्स जात्राको सुरुवात गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरुको लागि फाइनान्स सेवाको सुरुवात गरेको हो । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स...

  २०८० जेठ २३ गते १७:३०     विकासन्युज

काठमाडौं । सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ इलेक्ट्रिक कार ई–सी३ को बुकिङ खुला गरेको छ। उक्त कार भारतमा २०७९ को फागुनमा लन्च गरिएको थियाे। याे इलेक्ट्रिक कारको मूल्य भारतमा ११ लाख...

  २०८० जेठ २३ गते १६:१०     विकासन्युज

काठमाडौं ।  हंसराज हुलासचन्द एण्ड कम्पनीले रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको लिडरशिपको २५ वर्षे क्याम्पेन सम्पन्न भएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त क्याम्पेन संचालन गरेको थियो । अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू...

  २०८० जेठ २३ गते १४:१८     विकासन्युज

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले वुलिङ ब्राण्डको इलेक्ट्रिक कारमा उपहार याेजना ल्याएकाे छ । कम्पनीले वुलिंगकाे इभी कार खरिद गर्ने ग्राहकलाई ग ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल...

  २०८० जेठ २२ गते १४:०१     विकासन्युज

काठमाडौं ।  एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल बनेकाे छ । ‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्री सम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु...

  २०८० जेठ १९ गते १९:२५     विकासन्युज

काठमाडौं । विद्युतिय गाडी उत्पादक कम्पनी बिवाइडीले ब्याट्री व्यवस्थापना कम्पनी निरन्तर लागि परेको बताएको छ । कम्पनीको नेपालको लागि एक मात्र आधिकारीक वितरक साइमेक्स इंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । विद्युतीय साधनको ब्याट्री...

  २०८० जेठ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन...

  २०८० जेठ १८ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा जीहो एई-८ इलेक्ट्रिक स्कुटर (ईभी) सार्वजनिक भएको छ । द रिलायन्स ग्रुप अफ नेपालले ऋषि ट्रेड सेन्टरसँगकाे संयाेजकतामा बिहीबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी...

  २०८० जेठ १८ गते १०:१९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा एकदम नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ गुड्न थालेको एक महिना पूरा भइसकेको छ । उक्त विद्युतीय गाडी काठमाडौंको सडकमा फरक देखिने र वातावरणलाई पनि एकदम सुहाउने सार्वजनिक यातायात...

  २०८० जेठ १७ गते १७:५८     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सरकारले सार्वजनिक यातायाततर्फका विद्युतीय बसहरुलाई निरुत्साहित गरेको बताएका छन् । नाडाले आज प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायातमा विद्युतीय बसहरुको प्रयोगलाई समेत निरुत्साहित गर्न खोजेको बताएको हो...

  २०८० जेठ १६ गते १३:३२     विकासन्युज

काठमाडौं । विद्युतीय सवारीसाधन आयात गर्ने आयतकर्ता कम्पनीले नै ब्याट्री व्यवस्थापन गर्नुपर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको आर्थिक विद्येयकमा सो व्यवस्था लागु गरिएको हो । ‘विद्युतीय सवारी तथा ढुवाननी साधन...

  २०८० जेठ १६ गते १२:४९     विकासन्युज

काठमाडौं । सरकारले २ सय सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको कर घटाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै सो कुरा बताएका हुन । दुई पाँग्रे सवारीको रुपमा रहेको...

  २०८० जेठ १६ गते १०:३६     विकासन्युज

काठमाडौं । सरकारले ५० किलोवाटदेखि १ सय किलोवाट सम्मका विद्युतीय गाडीको कर बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्दै नेपालमा धेरै माग भएकै विद्युतीय गाडीको भन्सार...