विराटनगर र रंगेलीमा सन नेपाललाइफको उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

  २०७६ भदौ २५ गते १८:२३     विकासन्युज


काठमाडौँ । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनीद्वारा बिराटनगर र रंगेलीमा छुट्टा छुट्टै उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कम्पनीका अभिकर्ताहरु र स्थानीय जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक गौतमले जीवनबीमाको महत्ववारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.