राइड सेयरिङ सेवा पनि औद्योगिक व्यवसाय ऐनमा सूचिकृत

  २०८० माघ १८ गते १७:२४     विकासन्युज

काठमाडौं । सरकारले राइड सेयरिङ सेवालाई पनि कानुनी रुपमा मान्यता दिँदै ऐनमा समेटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सेयर राइडिङ सेवालाई औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६५ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची ८ को क्रमसंख्या ६५ पछि क्रमसंख्या ६६ थपेर सो सेवालाई थपिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.