सामसङ डिलर्स समिट २०१९ सम्पन्न

  २०७६ भदौ ८ गते १८:२७     विकासन्युज


काठमाडौँ । सामसङ प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स समिट २०१९ सम्पन्न गरेको छ ।

उक्त डिलर्स समिट आइतबार सोल्टी क्राउन प्लाजामा भएको हो । देशभरी रहेका सीई डिलर्ससंग अन्तरक्रिया गर्नु, अनुभव शेयर गर्नु तथा उत्पादनहरु शोकेस कार्यक्रमको उद्देश्य हो ।

कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभिजन पनि लन्च गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.