हरपल चामलको नयाँ ब्राण्ड नेपाली बजारमा, ५ र २० केजीको प्याकिङ्गमा उपलब्ध

  २०७५ पुष १६ गते १८:१८     विकासन्युज

काठमाडौं । हरपल चामलले नयाँ ब्राण्ड पसन्द नेपाली बजारमा ल्याएको छ । चामलले थप पसन्द लङ्ग्रेन २० केजी र ५ केजीको प्याकिङ्गमा स्टिम र ब्वाईल्ड राइस बजारमा ल्याएको छ ।

पसन्द लङ्ग्रेन चामलको मुख्य उद्धेश्य यस ब्राण्डलाई उपभोक्ताहरुको माग अनुसार पुर्याउनु रहेको कुरा कम्पनीका प्रबन्धक तारामान धामीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.