उद्योग

  २०७९ जेठ २३ गते ११:५१     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका उद्योगहरु आफ्नो जडित क्षमताको ४३ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् । उद्योगका लागि आवश्यक पर्ने विद्युत, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनको लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध...

  २०७९ जेठ २२ गते १९:१६     विकासन्युज

काठमाडौं । रघुपति जुट मिल्सले उद्योगको क्षमता वृद्धिको लागि नयाँ भवन बनाउन लागेको छ । विराटनगर रानीस्थित मिल्स हातामा बन्न लागेको उक्त नयाँ भवनको शिलान्यास उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका हुन्...

  २०७९ जेठ २२ गते १८:४७     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा गरेको नीतिगत व्यवस्थाप्रति उद्योगी व्यवसायीहरू धुव्रिकृत भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् पाम र पामोलिन तेल आयातमा भन्सार शुल्क घटाएरसँगै उद्योगी व्यवसायीहरू धुव्रिकृत भएका...

  २०७९ जेठ २२ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले खानेतेलमा गरेको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले आयोजना गरेको एक कार्यक्रममा उनले सरकारले गरेको हालको...

  २०७९ जेठ २२ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले सरकारसँग तेलका लागि आवश्यक कच्चा पदार्थको आयातमा भन्सार छुटको माग राखेको छ । गत वैशाख १५ गते अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को...

  २०७९ जेठ २२ गते ९:३६     विकासन्युज

काठमाडौं । काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति...

  २०७९ जेठ २१ गते १८:२५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीरगञ्ज चिनी कारखाना संचालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उनले जानकारी दिएका छन् । शनिबार बीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनीसहितको टोली बिरगञ्ज...

  २०७९ जेठ २१ गते १७:५९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताएका छन् । उनले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको...

  २०७९ जेठ २१ गते ९:२८     विकासन्युज

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा ‘नेपाल चेम्बर एक्पो–२०२२’ हुने भएको छ । चेम्बरले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्पो–२०२२’ गर्न...

  २०७९ जेठ २० गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल बिस्कुट उत्पादक संघले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेट सकारात्मक रहेको जनाएको छ । स्वदेशी उद्योगको उत्थानका लागि सरकारले गरेको सकारात्मक निर्णयले बिस्कुट उद्योगी आशावादी रहेको संघले जनाएको...

  २०७९ जेठ २० गते १६:१२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ठुला औधाेगिक क्षेत्रलाई विद्युतमा छुट दिएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गर्न सक्ने बनाउने जोड दिने बताएका छन् । शुक्रबार प्रतिनिधी सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै...

  २०७९ जेठ २० गते १५:०६     विकासन्युज

काठमाडौं । दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्न जग्गा अधिग्रहणमा परेकालाई एक अर्ब नौ करोड भन्दाबढी मुआब्जा दिएको छ । दुई चरणमा गरी कार्यालय स्थापनायता हालसम्म करिब...

  २०७९ जेठ १९ गते १३:१५     विकासन्युज

वीरेन्द्रनगर । सङ्घर्षबाटै सफलता प्राप्त हुन्छ । सङ्घर्षलाई निरन्तर अगाडि बढाएमा सफलता प्राप्त गर्न असम्भव पनि छैन भन्ने कुरालाई जीवनमा चरितार्थ गरेर देखाएकी छिन्, वीरेन्द्रनगर वडा नं १२ की नन्दा नेपाली (राना)ले । जीवनमा...

  २०७९ जेठ १९ गते १०:५४     विकासन्युज

काठमाडौं । सरकारले वार्षिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत महसुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले भारतीय सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न सहज भएको उद्योगीले बताएका छन्...

  २०७९ जेठ १९ गते ९:५३     विकासन्युज

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले जुत्ताचप्पलको क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक भएको जनाएको छ । एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै...

  २०७९ जेठ १८ गते १८:३८     विकासन्युज

काठमाडौं । सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले बजेटको सफल कार्यान्वयनमा जोड दिएको छ । निजी क्षेत्रलाई आर्थिक बृद्धिको इन्जिनको रुपमा...

  २०७९ जेठ १८ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले ल्याएको बजेट सकारत्मक रहेको बताएको छ । बुधबार विज्ञप्ति जारी गर्दै परिसंघले उत्पादन, निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी औद्योगिकरण र कृषिलाई केन्द्रबिन्दुमा राखी...

  २०७९ जेठ १८ गते १६:२०     विकासन्युज

काठमाडौं । बनस्पति घ्यू तेल उद्योगीले सरकारले ल्याएको बजेटका कारण उद्योग थप संकटमा पर्ने दाबी गरेका छन् । नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले आज एक विज्ञप्ती जारी गर्दै बजेटका कारण थप संकटमा जाने...

  २०७९ जेठ १८ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएको छ । बजेटले कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष घोषणा गर्दै आधारभुत कृषि उत्पादन धान, मकै, गहुं, तरकारी र फलफूलको आयात आगामी आर्थिक...

  २०७९ जेठ १८ गते ११:१९     विकासन्युज

काठमाडौं । आजदेखि भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ । यसअघि गहुँ निर्यातमा रोक लगाएको भारत सरकारले जुन १ अर्थात बुधबारदेखि चिनी निर्यातमा समेत रोक लगाएको हो । भारत सरकारले चिनी निर्यातमा रोक...