उद्योग

  २०७९ असार २ गते १२:४७     विकासन्युज

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सबै सिमेन्ट उद्योग संचालमा आए १५० अर्बभन्दा बढीको रकमको निर्यात गर्न सक्ने जनाएको छ । संघले बजेटमा निर्यातमा दिएको छुटबाट देशमा रहेको चुन ढु‌ंगाको उपयोगमा उल्लेखनिय उपलब्धी हुनको साथै...

  २०७९ असार २ गते ११:५१     विकासन्युज

काठमाडौं । आर्थिक गतिविधिलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु हुँदैछ । पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर...

  २०७९ असार १ गते १२:२७     विकासन्युज

काठमाडाैं । गणपति वनस्पति कम्पनीले काठमाडाैं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक कराेड ११ लाख ११ हजार १०० रुपैयाँ सहयाेग गरेकाे छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयाेग गरेकाे हाे । लक्की ग्रुपका...

  २०७९ जेठ २९ गते १०:२०     राजिव न्यौपाने

काठमाडौं । १४ वर्ष अगाडि गोरखा सिरानचोककी मिना गुरुङको जिन्दगी गाउँघरमा घाँस दाउरा गर्दै चल्दै थियो । मेलापात गर्दै उनले आफ्नो जीविकोपार्जन गर्थिन् । छोराहरु हुँर्कदै थिए । अब छोराहरुलाई पढाउने बेला पनि भयो भनेर...

  २०७९ जेठ २८ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधरण सभामा...

  २०७९ जेठ २७ गते १७:४१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको नीति नभएको बताएका छन् । शुक्रबार पूर्वका उद्योगी, व्यवसायीसँगको भेटमा उनले सो बताउँदै बजेटमार्फत सबै पक्षलाई समेट्ने प्रयास गरिएको बताएका हुन् । ‘बजेटमार्फत...

  २०७९ जेठ २७ गते १५:०२     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको कर नीतिप्रति उद्योगी व्यवसायीका प्रतिनिधिमुलक संस्थाले एकै स्वरमा विरोध गरेका छन् । उद्योगी व्यवसायीहरुका सबैभन्दा ठूला प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ...

  २०७९ जेठ २७ गते १४:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले वायर रड, घ्यू तेल, सेनेटरी प्याड उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकाे छ । परिसंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारलसँग यस्ताे आग्रह गरेकाे हाे । भारत सरकारले...

  २०७९ जेठ २७ गते ११:४८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एकै आर्थिक वर्षमा दोस्रो पटक बजेट ल्याएका छन् । उनको पहिलो बजेट चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेको छ । यद्यपि, उनले पहिलो बजेट भने पूर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याएको...

  २०७९ जेठ २७ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)...

  २०७९ जेठ २६ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवं प्रवद्रनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेश गरेकाे छ । महिला उद्यमी...

  २०७९ जेठ २६ गते ९:२२     विकासन्युज

काठमाडौं । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा परिचित व्यवसायी शिवप्रसाद घिमिरेले नेपालमै विद्युतीय सवारी साधान एसेम्बल गर्ने उद्योग खोल्ने भएका छन् । घिमिरेले एकल लगानीमा गत जेठ १७ गते उद्योग विभागमा एसजी अटोक्राफ्ट नामक...

  २०७९ जेठ २५ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको ुनेपाल चेम्बर एक्स्पो २०२२ु को आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय एवं व्यापार तथा...

  २०७९ जेठ २५ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र...

  २०७९ जेठ २३ गते १९:३५     विकासन्युज

काठमाडौं । सोमबार नेपाल राजश्व परामर्श समितिले आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्यो । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आगामी आवको बजेट सार्वजिक गरेपछि अधिकांश व्यवसायिक...

  २०७९ जेठ २३ गते १५:४५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको कुरा नै नसुने समृद्धि नआउने बताएका छन् । नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा...

  २०७९ जेठ २३ गते १५:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सरकारले स्वदेशी उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा कर सुधार सम्बन्धि...

  २०७९ जेठ २३ गते १४:४२     विकासन्युज

काठमाडौं । राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहालले सरकारले उद्योगी व्यवसायीलाई दिएको कर छुटको विषयमा अध्ययन हुनुपर्ने बताएका छन् । नेपाल राजश्व परामर्श समितिले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व नीति तथा...

  २०७९ जेठ २३ गते १२:५६     विकासन्युज

काठमाडौं ।  सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । स्थानीय सार्की खोल्छा नामबाट चिनिने सो स्थानमा रहेको ८४ रोपनी सार्वजनिक जग्गा र स्थानीयवासीको करिब एक हजार रोपनी जग्गामा विशाल...

  २०७९ जेठ २३ गते ११:५१     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका उद्योगहरु आफ्नो जडित क्षमताको ४३ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् । उद्योगका लागि आवश्यक पर्ने विद्युत, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनको लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध...