सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा नेपाल विद्युत प्राधिकरणले अघोषित १४ घण्टा लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीले उद्योग चलाउन समस्या भएको बताएका छन्। अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको...
काठमाडौं । नेपालका निजी क्षेत्रले भारतीय लगानी बढाउन र निर्यात सहजीकरणका लागि भारतसँग आग्रह गरेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा...
काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठनले उद्योगहरुमा विद्युत् कटौती नगर्न नेपाल विद्युत् प्राधिकरणसँग आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै...
काठमाडौं । सरकारले सूर्यतारा सिमेन्ट उद्योगको लगानी स्वीकृत गरेको छ । बिहीबार सम्पन्न भएको लगानी बोर्डको ५०औँ बैंठकले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको...
सुनसरी । दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ । बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरूको मर्मतसम्भार र सरसफाइको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत...
काठमाडौं । करिब १५ दिनको अवधिमा उद्योगीले दुई पटकसम्म सिमेन्टको मूल्य बढाएका छन् । गत फागुन अन्तिम साता प्रतिबोरा ५० रुपैयाँदेखि ७० रुपैयाँसम्म मूल्य बढाएका उद्योगीहरुले पुनः मूल्य बढाएका हुन् । करिब १५ दिनपछि...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको ‘परफरमेन्स जोगाउन’ खोज्दा औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । प्राधिकरणले भारतबाट विद्युत खरिद गरेर ल्याउने गरेको र सोही विद्युत नेपालका उद्योगहरुलाई...
काठमाडौं । जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यातको सुरुवात गरेको छ । कम्पनीले पहिलो पटक स्टिल तेस्रो देश निर्यात सुरु गरेका हो । कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया,...
काठमाडौं । मंगलबार नेपाल विद्युत प्राधिकरणले एक्कासी विभिन्न औद्योगिक करिडोरको विद्युतको लाइन कटौती गर्यो । बिना जानकारी प्राधिकरणले बिद्युत कटौती गरेको भन्दै उद्योगीहरु प्राधिकरणको विरोध गरिरहेका छन् । उनीहरुले पूर्व जानकारी नदिई बिद्युत कटौती...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरहरूमा विद्युत् आपूर्ति रोक्दा उद्योगहरूले ठूलो नोक्सान व्यहोर्नु परेको छ । भारतले प्रतियुनिट बिजुलीको मूल्य २० रुपैयाँ भारु पुर्याएको र नेपालले अतिरिक्त शुल्कसहित खरिद गर्दा प्रतियुनिट ३८ रुपैयाँ...
भतरपुर । उद्योग वाणिज्य संघ, चितवनले बुधबार एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । चितवन जिल्लाबाट भारत र तेस्रो मूलुक वस्तु तथा उत्पादन निर्यात गर्ने कम्पनीका प्रमुख एवम् सचिवालयका कर्मचारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम...
काठमाडौं । निर्माण सामग्रीको मूल्य अत्याधिक बढेपछि सरकारले बजार अनुगमन थालेको छ । व्यवसायीले आफूखुसी मूल्य बढाएको शंका गर्दै सरकारले अनुगमन थालेको हो । पछिल्लो समय निर्माणजन्य सामग्रीको मूल्य बढेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा...
पाल्पा । रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो । गरिबी...
काठमाडाैं । जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको छ । जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात सुरु गरेको हाे । कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर...
काठमाडौं । नेपाली र चिनीयाँ संयुक्त लगानीमा सञ्चालनको तयारीमा रहेको हुवासिन सिमेन्टले गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न लिने तयारी थालेको छ । धादिङको सिद्धलेकमा रहेको उद्योगले गत पुुस दोस्रो साताबाट परीक्षण उत्पादन सुरु गरेको थियो...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायहरूसँग छलफलसमेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा...
काठमाडौं । डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । बुधबार काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा खाद्य प्रविधि...
काठमाडौं । साना उद्योगी तथा व्यवसायीहरुले बैंकहरुले विना जानकारी व्याज बढाएको गुनासो गरेका छन् । तरलताको अभाव देखाउँदै बैंकहरुले विना जानकारी कर्जाको व्याजदर १२ प्रतिशत पुर्याएको व्यवसायीहरुले गुनासो गरेका हुन् । नेपाल घरेलु तथा...
काठमाडाैं । हुलास स्टीलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहारको योजना ल्याएकाे छ । हुलासले मंगलबार एप लन्च गर्दै विशेष फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै ‘हुलास स्टील एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ याेजना ल्याएकाे छ । हुलासकाे अनुसार यस...
काठमाडौं । व्यापार संघले मो मोरङ्ग सुनसरीले कर्जाको व्याजदर एकल अंकमा ल्याउनु पर्ने माग गरेका छन् । सोमबार संघका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा मोरङ सुनसरी औद्योगिक करिडोरका उद्योगी व्यवसायी सहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई...
Copyright © 2024 Bikash Media Pvt. Ltd.