काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउनु पर्ने बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले...
काठमाडौं । १५औं दरबारमार्ग महोत्सव सुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम सुरु भएको हो । कार्यक्रमको मुख्य...
काठमाडौं । पान तथा गुट्खा उद्योगीले सुपारी नहुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगीले सुपारी नहुँदा...
काठमाडौं । यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई प्रशिक्षण दिएको छ । कम्पनीले ठेकदारहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको हो । निर्माणकर्मी विगतका...
काठमाडौं । नेपालको मौलिक परिकार सातुलाई नेपालीमाझ पुनः परिचित गराउने र अन्तराष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने अभियानमा पोखराका एक युवा जुटेका छन् । पछिल्लो समय नेपालीले विर्सदै गरेको तर अत्यन्तै प्रभावकारी र पौष्टिक आहारका रुपमा...
नेपालका राजनीतिक दलहरुले अर्थतन्त्रलाई अहिलेसम्म प्रमुख मुद्दा नै बनाएनन् । अहिलेसम्म पनि उहाँहरु राजनीतिक अधिकार र आफ्नो अधिकारको मात्र कुरा गर्नुहुन्छ । मेरो भनाई तीन चार वटा ठूला राजनीतिक दलहरुलाई हो । उहाँहरुले १०...
काठमाडौं । तीन वर्षअघि उद्योगी उमेशलाल श्रेष्ठ प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई भेट्न गएका थिए । मुख्यमन्त्री राई त्यतिबेला रबर खेती गर्दै आएका किसानहरुको एक समूहसँग छलफलमा रहेछन् । नेपाल उद्योग वाणिज्य...
पछिल्ला दुई वर्ष हाम्रा लागि कष्टकर रहे । यी वर्षमा हामी नेपालले कहिल्यै नभोगेको महामारीको चपेटामा पर्याैं । महामारी नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी)ले महासंघको वार्षिक साधारणसभासमेत आठ महिना पर सर्याे। कोभिडको दोस्रो लहर...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सोमबार ५६औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस आयोजना गर्यो । यसअघि सार्वजनिक कार्यक्रममा विभिन्न व्यक्तिहरूले देशको अर्थतन्त्र समस्यामा परेको र यही दिशामा अगाडि बढे देश...
काठमाडौं । भूकम्प र कोरोना महामारीका कारण तहस नहस बनेको निजी क्षेत्रलाई उकास्न सरकारले सहयोग गर्नुपर्ने उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताएका छन् । ढकालले महासघंकाे ५६ औं साधारणसभामा बोल्दै निजी क्षेत्रलाई माथि...
काठमाडौं । देशको अर्थतन्त्रमा देखिएको पछिल्लो संकट समाधानका लागि निजी क्षेत्रसँग नेपाल सरकार खुला दिलले छलफल गर्न तयार रहेको नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले बताएका छन् । आज काठमाडौंमा जारी नेपाल उद्योग...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यमा देशको पछिल्लो संकट अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औं साधारणसभामा बोल्दै महासंघका अध्यक्ष गोल्छाले यस्तो बताएका...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको नवौं कार्यकारिणी बैठकले उनलाई महानिर्देश्कमानियुक्त गरेको हो । यसअघि महासंघको उप–महानिर्देशक रहेका उनी महासंघको महानिर्देशकमा नियुक्त भएका हुन् । त्रिभुवन...
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् । बिहीबार उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने...
काठमाडौं । बुधबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी, मरिच लगायत वस्तुको आयात खुला गरिएको विषयमा विभागीय अधिकारीहरुलाई छलफलमा बोलाएको थियो । साढे १२ बजे बोलाइएको छलफलमा...
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंको आयोजनामा काठमाडौंमा भृकुटीमण्डप परिसरमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । ०७९ साल जेठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा...
काठमाडौं । लागत पनि नउठ्ने देखेपछि औषधी व्यवसायीहरुले जीवनजलको उत्पादन बन्द गर्न लागेका छन् । सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन...
काठमाडौं । नेपालकै पहिलो वेयर हाउस कम्पनीका रुपमा सुनसुरी जिल्लामा निर्माणधिन वेयरहाउस सञ्चालनमा आएको छ । नेपाल वेयरहाउस कम्पनीले सुनसरी जिल्लामा पहिलो वेयर हाउस कम्पनीका रुपमा सञ्चालनमा ल्याएको हो । सुनसरीको गाढी गाउापालिका वडा...
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा नेपाल विद्युत प्राधिकरणले अघोषित १४ घण्टा लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीले उद्योग चलाउन समस्या भएको बताएका छन्। अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको...
काठमाडौं । नेपालका निजी क्षेत्रले भारतीय लगानी बढाउन र निर्यात सहजीकरणका लागि भारतसँग आग्रह गरेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा...
Copyright © 2024 Bikash Media Pvt. Ltd.