एनएमबि बैंकको सातौं हेरिटेज वाक सम्पन्न

  २०७५ वैशाख ९ गते १६:४१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबि बैंक हेरिटेज वाक- २०१८” आयोजना गरि सम्पन्न गरेको छ । बैंकले राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा उक्त कार्यक्रम मनाएको हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको छ । यस कार्यक्रमको उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुका माझ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.