आइतबार उपत्यकामा सार्वजनिक बिदा

<p>काठमाडौं । सरकारले पर्सी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । बैशाख ३० गते रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृह मन्त्रालयले सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले शुक्रबार(आज) सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।</p>

काठमाडौं । सरकारले पर्सी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । बैशाख ३० गते रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृह मन्त्रालयले सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले शुक्रबार(आज) सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

Share News