राधी विधुत कम्पनीको अध्यक्षमा विनयकुमार भण्डारी

<p>काठमाडौं । राधी विधुत कम्पनी लिमिटेडको अध्यक्षमा विनयकुमार भण्डारी नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो । भण्डारीले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् । नवनियुक्त भण्डारीलाई हाइड्रोपावर क्षेत्र सम्बन्धि २३ वर्षको अनुभव रहेको छ ।</p>

काठमाडौं । राधी विधुत कम्पनी लिमिटेडको अध्यक्षमा विनयकुमार भण्डारी नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई फाइनान्सको अध्यक्षमा नियुक्त गराएको हो ।

भण्डारीले नियुक्त भएको दिनदेखि नै कम्पनीको अध्यक्षको पदभार सम्हाली सकेका छन् । नवनियुक्त भण्डारीलाई हाइड्रोपावर क्षेत्र सम्बन्धि २३ वर्षको अनुभव रहेको छ ।

Share News