मालपोतमा भ्रष्ट्राचार गर्ने खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनार विरुद्ध अदालतमा मद्दा दायर

<p>काठमाडौं । मालपोत कार्यालय, सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी रओमबहादुर सुनार विरुद्ध अदालतमा मुद्धा दायर भएको छ । २ लाख घुस लिएको रंगेहात भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मद्दा दायर भएको हो । उनीहरुले कार्यलयमा कानून अनुसार हुने कामलाई समेत पैसा लाग्छ भनी २ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान [&hellip;]</p>

काठमाडौं । मालपोत कार्यालय, सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी रओमबहादुर सुनार विरुद्ध अदालतमा मुद्धा दायर भएको छ ।

२ लाख घुस लिएको रंगेहात भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मद्दा दायर भएको हो ।

उनीहरुले कार्यलयमा कानून अनुसार हुने कामलाई समेत पैसा लाग्छ भनी २ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अब उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो २लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा ९१० को देहाय ९घ० बमोजिम मद्दा चल्नेछ ।

कानूनन अनुसार उनीहरुलाई बिगो दाबी सहित एक वर्ष ६ महिना सम्म कैद हुने व्यवस्था रहेको छ ।

Share News