आन्दोलन फिर्ता लिदैं व्यवसायी गरे सिन्डिकेट अन्त्यको स्वागत

<p>काडमाडौं । नेपााल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन फिर्ता लिदैं यातायात व्यवस्था विभागको संशोधित निर्देशिका कार्यविधिको स्वागत गरेको छ । &nbsp; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले सिन्डिकेट अन्त्यको स्वागत गरेका हुन् । व्यवसायीहरुले मन्त्रालयसँग वार्ता गर्दै एउटा मात्र सवारीले पनि यातायत सञ्चालनको अधिकार पाउने, यातायात क्षेत्र सुधारको लागि सरकारलाई राय [&hellip;]</p>

काडमाडौं । नेपााल यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन फिर्ता लिदैं यातायात व्यवस्था विभागको संशोधित निर्देशिका कार्यविधिको स्वागत गरेको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायीले सिन्डिकेट अन्त्यको स्वागत गरेका हुन् ।

व्यवसायीहरुले मन्त्रालयसँग वार्ता गर्दै एउटा मात्र सवारीले पनि यातायत सञ्चालनको अधिकार पाउने, यातायात क्षेत्र सुधारको लागि सरकारलाई राय सुझाव दिने लगायतका सहमति गरेका छन् ।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रक यातायात व्यवसायी महासंघ लगायतले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

Share News