राप्ती हाइड्रोले जेठ १ देखि ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

<p>काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको ८ लाख २१ हजार ७३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ १ गतेदेखि खुला भई असोज ४ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले ५ [&hellip;]</p>

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको ८ लाख २१ हजार ७३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ १ गतेदेखि खुला भई असोज ४ गते बन्द हुने कम्पनीले जनाएको छ ।
कम्पनीले ५ मेगावाटको रुकमगाड जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।

Share News