शिखर इन्स्योरेन्सका सञ्चालक शेर्पाको राजिनामा स्वीकृत

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालक आं छिरिङ शेर्पाले राजिनामा दिएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शेर्पाले दिएका राजिनामा स्वीकृत गरेको हो ।</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालक आं छिरिङ शेर्पाले राजिनामा दिएका छन् ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शेर्पाले दिएका राजिनामा स्वीकृत गरेको हो ।

Share News