नवीकरणीय ऊर्जा प्रविधिमा दिइने अनुदानमा लक्षित लाभान्वित थपिँदै

<p>काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनका लागि नेपाल सरकारले नवीकरणीय ऊर्जा अनुदान नीतिअनुसार अनुदान उपलव्ध गराउदै आएको छ । २०७३ साल मंसिरमा परिमार्जित यस नीतिले लघु तथा साना जलविद्युत, सोलार, वायोग्यांस, फलामे सुधारीएको चुलो, वायु ऊर्जा, सुधारीएको पानी घट्टाका साथै सोलार मिनिग्रिड, सोलार र वायु मिश्रीत प्रणाली, जैविक फोहोरबाट ऊर्जा उत्पादनमा अनुदान दिने व्यवस्था [&hellip;]</p>

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनका लागि नेपाल सरकारले नवीकरणीय ऊर्जा अनुदान नीतिअनुसार अनुदान उपलव्ध गराउदै आएको छ । २०७३ साल मंसिरमा परिमार्जित यस नीतिले लघु तथा साना जलविद्युत, सोलार, वायोग्यांस, फलामे सुधारीएको चुलो, वायु ऊर्जा, सुधारीएको पानी घट्टाका साथै सोलार मिनिग्रिड, सोलार र वायु मिश्रीत प्रणाली, जैविक फोहोरबाट ऊर्जा उत्पादनमा अनुदान दिने व्यवस्था गरेको बताइएको छ ।

नवीकरणीय ऊर्जाका प्रविधिहरुमा लक्षित लाभान्वित वर्ग जस्तै वालवालिका समेत पालन पोषण गर्नुपर्ने घरमुली महिला, भुकम्पबाट पिडित, लोपोन्मुख आदिवासी जनजाति तथा दलित लगायतका लागि समेत थप अनुदानको व्यवस्था गरिएको नेपाल सरकार ऊर्जा, जलस्रोत वैकल्पिक ऊर्जाले जानकारी दिएको छ ।

Share News