सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम

<p>काठमाडौं । सर्वोत्तमसिमेन्ट प्रालि र लक्ष्मी स्टील्स प्रालिले बुटवल, सुनवल र भैरहवामा चैत्र २६,२७ र २८ गते भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी भेटघाट कार्यक्रम गरेको छ । उक्तकार्यक्रममा घर बनाउने क्रममा सिमेन्ट र डण्डीको प्रयोग भूकम्प प्रतिरोधात्मक हुने गरि गर्ने विभिन्न तरिकाको बारेमा जानकारी गराइएको बताइएको छ । उक्त भेटमा [&hellip;]</p>

काठमाडौं । सर्वोत्तमसिमेन्ट प्रालि र लक्ष्मी स्टील्स प्रालिले बुटवल, सुनवल र भैरहवामा चैत्र २६,२७ र २८ गते भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी भेटघाट कार्यक्रम गरेको छ ।

उक्तकार्यक्रममा घर बनाउने क्रममा सिमेन्ट र डण्डीको प्रयोग भूकम्प प्रतिरोधात्मक हुने गरि गर्ने विभिन्न तरिकाको बारेमा जानकारी गराइएको बताइएको छ ।

उक्त भेटमा बुटवलमा १२५ जना, सुनवलमा २२० जना र भैरहवा १२० जना ठेकेदारहरु सहभागी भएको जनाइएको छ । कम्पनीले अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको ग्रिन सर्वाेत्तमओपिसि र श्री ग्रिनपिएससि नामक ब्राण्डका सिमेन्टहरु उपलब्ध छ ।

Share News