सिद्धार्थ सिमेन्टका बिक्रेताहरुको गोसाईकुण्ड यात्रा

<p>काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमुख बिक्रेताहरुलाई आइतबार रसुवा जिल्लामा अवस्थित गोसाईकुण्डको यात्रा गराएको थियो । नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले उद्योगले उक्त धार्मिक तिर्थस्थलको भ्रमणको आयोजना गराएको जानकारी गराएको छ । करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराएको जनाइएको छ । [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमुख बिक्रेताहरुलाई आइतबार रसुवा जिल्लामा अवस्थित गोसाईकुण्डको यात्रा गराएको थियो ।

नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले उद्योगले उक्त धार्मिक तिर्थस्थलको भ्रमणको आयोजना गराएको जानकारी गराएको छ ।

करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराएको जनाइएको छ ।

 

Share News