सेयर बजारमा एक्कासी ब्रेक, ६.८७ अंकले घट्दा ९४ करोड ९६ लाखको कारोबार

<p>काठमाडौं । निरन्तर बढीरहेको सेयर बजार सोमबार आएर ब्रेक लागेको छ । आइतबार ४४ अंकले बढेको बजार सोमबार ६.८७ अंकले बढेको छ । बजार खुल्दा २० अंक बढेकोमा बन्द हुदाँ ६.८७ अंकले घटेको छ । सोमबार नेप्स परिसुचक १ हजार २८७ मा झरेको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ९४ करोड ९६ लाख [&hellip;]</p>

काठमाडौं । निरन्तर बढीरहेको सेयर बजार सोमबार आएर ब्रेक लागेको छ । आइतबार ४४ अंकले बढेको बजार सोमबार ६.८७ अंकले बढेको छ ।

बजार खुल्दा २० अंक बढेकोमा बन्द हुदाँ ६.८७ अंकले घटेको छ । सोमबार नेप्स परिसुचक १ हजार २८७ मा झरेको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ९४ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।सोमबार सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।

Share News