सेयर बजार उकालो लाग्यो, साढे ४० अंकले बढ्यो

<p>काठमाडौं । आइतबार सेयर बजार ३ प्रतिशत बढेको छ । बजार साढे साढे ४० अंक बढेर नेप्से परिसुचक १ हजार २९१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ । गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ५४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार ३ प्रतिशत बढेको छ ।
बजार साढे साढे ४० अंक बढेर नेप्से परिसुचक १ हजार २९१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ ।

गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ५४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ ।
्र

Share News