
काठमाडौं । सेयर बजार साढे ३३ अंकले ओरालो लागेको छ ।
आइतबार बजार खुलेको ५० मिनेटमै बजार भारी गिरावट आएको हो । सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्से परिसुचक १ हजार १ सय अंक भन्दा तल झरेको छ ।
आइतबार बैंक, वित्त, होटल, जलविद्युत, उत्पादन, लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।