कांग्रेसका नेता खुमबहादुर खड्का रहेनन्

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारका गराइरहेको उनको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार बेलुका निधन भएको जानकारी आएको छ । उनले लामो समयदेखि सक्रिय रुपमा नेपाली कांग्रेसको राजनीतिक गरेका थिए । &nbsp;</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारका गराइरहेको उनको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा शुक्रबार बेलुका निधन भएको जानकारी आएको छ ।

उनले लामो समयदेखि सक्रिय रुपमा नेपाली कांग्रेसको राजनीतिक गरेका थिए ।

 

Share News