भारतीय नम्बर प्लेटको गाडी छुटाइदिने भन्दै २५ हजार घुस माग्ने २ कर्मचारी पक्राउ

<p>काठमाडौं । नेपाल भारत सिमामा पर्ने बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा भारती नम्बरको गाडी छुटाइदिने भन्दै घुस माग्ने २ शसस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियारका अनुसार पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का रहेका छन् । उनीहरुलाई गोप्य सूचनाको आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुमथी थप [&hellip;]</p>

काठमाडौं । नेपाल भारत सिमामा पर्ने बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा भारती नम्बरको गाडी छुटाइदिने भन्दै घुस माग्ने २ शसस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।

अख्तियारका अनुसार पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का रहेका छन् । उनीहरुलाई गोप्य सूचनाको आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुमथी थप अनुसन्धान भैरहेको अख्तियारले जनएको छ ।

 

Share News