९ हजार घुसले शाखा अधिकृत इन्दिरा गौतमको जागिर गयो

<p>काठमाडौं । ९ हजार घुस लिदा घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतमले जागिर गुमाउनु परेको छ । &#8216;काठमाडौं हिडन टेलर&#8217; नामक सिलाई बुनाई गार्मेन्ट सञ्चालन गर्न घरेलु घरेलु उद्योग दर्ताको लागि अंग्रेजी अक्षर नभई नेपाली हुनु हुनुपर्ने भन्दै घुस मागिरहेको अवस्थामा गौतम पक्राउ परकी हुन् । गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान [&hellip;]</p>

काठमाडौं । ९ हजार घुस लिदा घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतमले जागिर गुमाउनु परेको छ ।

‘काठमाडौं हिडन टेलर’ नामक सिलाई बुनाई गार्मेन्ट सञ्चालन गर्न घरेलु घरेलु उद्योग दर्ताको लागि अंग्रेजी अक्षर नभई नेपाली हुनु हुनुपर्ने भन्दै घुस मागिरहेको अवस्थामा गौतम पक्राउ परकी हुन् ।

गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिइ गएको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

 

Share News