सरकारले दियो पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानलाई २५ लाख

<p>काठमाडौं । सरकारले पूर्व रक्षामन्न्त्री तथा वर्तमान संघीय सासंद भिमसेनदास प्रधानलाई २५ लाख रुपैंया आर्थिक सहायता प्रदान गरेको छ । देउवा सरकारले गत माघ १५ गते प्रधानलाई उपचार खर्च वापत २५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उनले फागुनमा सो रकम बुझेका हुन् । प्रधानले आर्थिक सहायता शिर्षकमा नेपाली राजदुतावास टोकियोमार्फत परराष्ट्र मन्त्रालयको नाममा [&hellip;]</p>

काठमाडौं । सरकारले पूर्व रक्षामन्न्त्री तथा वर्तमान संघीय सासंद भिमसेनदास प्रधानलाई २५ लाख रुपैंया आर्थिक सहायता प्रदान गरेको छ । देउवा सरकारले गत माघ १५ गते प्रधानलाई उपचार खर्च वापत २५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । उनले फागुनमा सो रकम बुझेका हुन् ।

प्रधानले आर्थिक सहायता शिर्षकमा नेपाली राजदुतावास टोकियोमार्फत परराष्ट्र मन्त्रालयको नाममा रकम लिएका हुन् । उनले नेपालमै सम्भव हुने रोगको उपचारको जापानमको हस्पिटलमा गराएर सरकारबाट रकम लिएका हुन् ।

यसैगरी अन्य आर्थिक साहायताको नाममा अर्थमन्त्रालयले कोष तथा लेखा कार्यलयमा कार्यरत लेखनाथ आचार्यलाई औषधी उपचारको लागि २ लाख १४ हजार ७४० रुपैंया प्रदान गरेको छ । उनिलाई निजामति सेवा नियामावाली २०५० अनुसार रकम प्रदान गरिएको हो ।

Share News