काठमाडौँ । महेन्द्रगरमा निर्माणधिन रहेको महाकाली पुल आयोजनले ३२१ घरधुरीलाई मुआब्जा वितरण गर्ने भएको छ ।
नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायत मन्त्रालयले निर्माण गरिरहेको आयोजनाको दायाँ बाया २५ २५ मिटरभित्र पर्ने जग्गाको मुअब्जा वितरण गर्न लागिएको हो ।
कञ्चनपुर जिल्लाको साविकको चादनी गाँउ विकास समितिको वडा न ७ र भीमदत्त नगरपलिकाको वडा नं ११ र १२ मा रहेको घर धनिलाई मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ ।
मुआब्जा दाबी गर्नको लागि घरधनिले आवश्यक कागजात सहित महाकाली पुल आयोजनाको कार्यालयमा निवेदन दिनुपर्ने छ ।