नेपालको कसिलो फिल्डिङ २७ ओभरमा पपुवा न्युगिनी ११४ रनमा अल आउट

<p>काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध सानदार पर्दशन गरेको छ । पहिले टस जितेर फिल्डिङ रोजेको नेपालले सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको ४-४ विकेटको मद्धतमा न्युगिनीलाई ११४ रनमा अल आउट गरेको हो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रिनेछ ।</p>

काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध सानदार पर्दशन गरेको छ ।

पहिले टस जितेर फिल्डिङ रोजेको नेपालले सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको ४-४ विकेटको मद्धतमा न्युगिनीलाई ११४ रनमा अल आउट गरेको हो ।

नेपाल केहिबेरमा ब्याटिङमा उत्रिनेछ ।

Share News