प्रधानन्यायधीश गोपाल पराजुली बर्खास्त

<p>&nbsp; काठमाडौं । न्यायपरिषदले प्रधानन्यायधीस गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरेको छ । परिषदले गत साउन २१ गते ६५ वर्ष पुरा गरेको भन्दै सचिवस्तरिय निर्णयबाट पदमुक्त गरेको जानकारी गराएको हो । यसअघि पराजुलीको उमेर शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक देखिएको थियो । नागरिकतामा उनको उमेर ६५ वर्ष नपुगेपनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै ६५ वर्ष पुगेको परिषदले [&hellip;]</p>

 

काठमाडौं । न्यायपरिषदले प्रधानन्यायधीस गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरेको छ ।

परिषदले गत साउन २१ गते ६५ वर्ष पुरा गरेको भन्दै सचिवस्तरिय निर्णयबाट पदमुक्त गरेको जानकारी गराएको हो ।

यसअघि पराजुलीको उमेर शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक देखिएको थियो ।

नागरिकतामा उनको उमेर ६५ वर्ष नपुगेपनि शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै ६५ वर्ष पुगेको परिषदले दाबी गरेकाे हो ।

पत्रको अन्त्यमा पराजुलीको न्यायसेवामा गरेको योगदानप्रति धन्यवाद दिदैं अवकास पछिको जिवन सुखमय वितोस भनि उल्लेख गरिएको छ ।

Share News