
काठमाडौं । बंगलादेशबाट काठमाडौं उडान भरेको युएस बंगला विमानमा सवार २४ जनाको नाम खुलेको छ ।
त्रिभुवन विमानस्थलमा अपराहन्न २ बजेर २० मिनेट जादा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुदा हालसम्म ४९ जनाको मृत्यु भएको छ । विमानबाट यात्रा गरेका नेपालीहरुको अहिलेसम्म खुलेको नाम
सञ्जय पौडेल
सञ्जया महर्जन
नीगा महर्जन
एन्जिला श्रेष्ठ
पूर्णिमा लोहनी
श्वेता थापा
मिली महर्जन
सरुमा श्रेष्ठ
एल्जिना बराल
चारु बराल
समिरा व्यञ्जनकार
आस्ना श्रेष्ठ
पिङ्की धामी
किशोर त्रिपाठी
अवधेशकुमार यादव
श्रीमती ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाइँ
श्रेया झा
हरिशंकर पौडेल
आशिष रन्जित
सोबिन्द्रसिंह बोहोरा
वसन्त बोहोरा
प्रवीण चित्रकार
श्रीमति सजना देवकोटा