यूगेश भक्त वादे श्रेष्ठलाई मातृशोक

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त वादे श्रेष्ठलाई मातृशोक परेको छ । उनको आमा चीनी मैया वादे श्रेष्ठको फागुन १० गते बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ । दम र सुगरले ग्रसित ८५ वर्षिय श्रेष्ठको काठमाडौंस्थित मनमोहन मेमोरियल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उनको चार छोरा र [&hellip;]</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त वादे श्रेष्ठलाई मातृशोक परेको छ । उनको आमा चीनी मैया वादे श्रेष्ठको फागुन १० गते बिहीबार निधन भएको परिवार स्रोतले जनाएको छ ।

दम र सुगरले ग्रसित ८५ वर्षिय श्रेष्ठको काठमाडौंस्थित मनमोहन मेमोरियल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उनको चार छोरा र तीन छोरी छन् । यूगेश कान्छो छोरा हुन् ।

 

Share News