सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा शक्तिबल्लभ श्रेष्ठ नियुक्त

<p>काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शक्ति बल्लभ श्रेष्ठ नियुक्त भएका छन् । गत पुस २५ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई संस्थाको उक्त पदमा नियुक्त गरेको हो । श्रेष्ठले नियुक्ति भएकै दिनदेखि संस्थाको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हालेका छन् ।</p>

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा शक्ति बल्लभ श्रेष्ठ नियुक्त भएका छन् ।

गत पुस २५ गते बसेको कम्पनीे सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई संस्थाको उक्त पदमा नियुक्त गरेको हो ।

श्रेष्ठले नियुक्ति भएकै दिनदेखि संस्थाको स्वतन्त्र सञ्चालकको कार्यभार सम्हालेका छन् ।

Share News