घलेम्दी हाइड्रोको साधारणसभा पुस २२ मा, आईपीओ निष्कासन गर्ने

<p>&nbsp; काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस २२ गते बस्ने भएको छ । सभाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिको चयन गर्ने छ । यस्तै कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार [&hellip;]</p>

 

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस २२ गते बस्ने भएको छ ।

सभाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिको चयन गर्ने छ ।

यस्तै कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको सेयर बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।

Share News