रविन्द्र मिश्रले उछिने प्रकाशमान सिंहलाई, ४६६ मतले अग्रस्थानमा

<p>काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १को पछिल्लो अपडेट अनुसार विवेकशील सझाका रविन्द्र मिश्र अग्रस्थानमा छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई ४ सय ३३ मतले पछि पारेका छन्। सिंहले ४ हजार ६ सय १९ ल्याउँदा मिश्रले ५ हजार ५२ मत ल्याएका छन्। &nbsp;</p>

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १को पछिल्लो अपडेट अनुसार विवेकशील सझाका रविन्द्र मिश्र अग्रस्थानमा छन्।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई ४ सय ३३ मतले पछि पारेका छन्।

सिंहले ४ हजार ६ सय १९ ल्याउँदा मिश्रले ५ हजार ५२ मत ल्याएका छन्।

 

Share News