रुकुम । प्रतिनिधिसभाकाे निर्वाचनमा रूकुम जिल्लाबाट नेकपा माओवादी केन्द्रकी कमला राेकाले जितेकी छिन् ।
रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए ।
त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ । पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो ।
माअाेवादीले प्रतिनिधिसभाकाे लागि पहिलाे खाता खाेलेकाे छ भने मतगणाना भइरहेका १३ स्थानमा अग्रता लिएकाे छ ।