गाेरखा । प्राप्त पछिल्लो मतपरिणाम अनुसार गोरखा २ मा माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले ८६५ मत पाएका छन् भने नयाँ शक्तिका बाबुराम भट्टराई ७३२ मत पाएका छन्। मतगणना जारी छ।
श्रेष्ठले भट्टरार्इलार्इ १३३ मतले पछाडि पारेका छन् ।