नर्भिक पुगे माधव नेपाल, श्रद्धाञ्जली दिन पेरिस डाडाँ जाने

<p>काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल नर्भिक अस्पताल गएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल नर्भिक अस्पताल पुगेका थिए । नेता नेपाल नर्भिक पुग्दा चिकित्सकहरले दाहाललाई मृत घोषणा गरिसकेका थिए । आजै माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाडाँ पुगेर नेता नेपालले स्वर्गिय [&hellip;]</p>

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपाल नर्भिक अस्पताल गएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको स्वास्थ्य अवस्था बुझ्न नेता नेपाल नर्भिक अस्पताल पुगेका थिए ।

नेता नेपाल नर्भिक पुग्दा चिकित्सकहरले दाहाललाई मृत घोषणा गरिसकेका थिए । आजै माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाडाँ पुगेर नेता नेपालले स्वर्गिय दाहालको पार्थिव शरिरमा फुलमाला चढाउने छन् ।

Share News