निर्वाचन सामग्री मतपत्रदेखि सियोधागोसम्म

<p>काठमाडौँ । निर्वाचन आयोगले द्रुत गतिमा अगाडि बढाएको निर्वाचन सम्पन्न गर्न के–के आवश्यक हुन्छ भन्ने प्रश्नको उत्तरमा खासै ध्यान जाँदैन । आम मानिसको ध्यान अर्बौ रकम, हजारौँ सुरक्षाकर्मी, निर्वाचन अधिकृत, भौतिक तथा मानवीय व्यवस्थापनमा मात्रै ध्यान जाने गर्छ । तर निर्वाचनमा प्रयोग हुने तथा आवश्यक सामग्रीमा मतपत्र, मतपेटिकादेखि सियो र धागोसम्म आवश्यक हुन्छ ।  निर्वाचन [&hellip;]</p>

Share News