उद्योपति विनोद चौधरी काँग्रेसको आर्थिक समृद्धि उपसमितको संयोजक

<p>&nbsp; काठमाडौं । नेपाली काँग्रेसले डलर अर्बपति विनोद चौधरीलाई पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको छ । पार्टीको निर्वाचन परिचालन समितिले आफनो मातहतमा रहनेगरी उपसमिति गठन गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । काँग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा नाम समावेश भएका चौधरीलाई बालकृष्ण खाँण नेतृत्वको परिचालन समितिमा समावेश गरिएको [&hellip;]</p>

 

काठमाडौं । नेपाली काँग्रेसले डलर अर्बपति विनोद चौधरीलाई पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको छ ।
पार्टीको निर्वाचन परिचालन समितिले आफनो मातहतमा रहनेगरी उपसमिति गठन गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।
काँग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा नाम समावेश भएका चौधरीलाई बालकृष्ण खाँण नेतृत्वको परिचालन समितिमा समावेश गरिएको थियो ।
उपसिमितले आर्थिक समृद्दि र विकासको लागि काँग्रेसले गरेका कामहरुको बारेमा जानकारी दिने छ ।

Share News