चार महिनापछि रानीपोखरी निर्माण सुरु

<p>काठमाडौ । चार महिनादेखि रोकिएको रानीपोखरी निर्माणको काम पुनः सुरु भएको छ । लामो समयदेखि काम हुन नसकेपछि गत मंगलबार कामपाका कार्यकारी अधिकृत धनीराम शर्माले निर्माण कम्पनीलाई ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण छिटो गर्न निर्देशन दिएका िथए  । &nbsp; सम्झैतानुसार गत असार मसान्तसम्ममै पहिलो चरणको काम सक्नुपर्ने थियो । निर्धारित समय सकिसक्दा पनि पुनःनिर्माणको कामले गति लिन [&hellip;]</p>

Share News