बामपंथी घोषणा- भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ थप तीन लाख अनुदान दिने

<p>काठमाडौं । बामपंथी सरकार बनेपछि भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ तीनलाख अनुदान दिने भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा बामपंथीले सरकार बनेपछि भुकम्प पीडितलाई ब्याज बिना थप तीन लाख ऋण दिने घोषणा गरेको छ । सो घोषणा गर्दै बामपंथीले, काङ्ग्रेसको आलोचना नगरेको बताएका छन् । साथै, कार्यक्रममा प्रचण्डले बामपंथीको पनि तुच्छ आलोचना नहोस् र [&hellip;]</p>

काठमाडौं । बामपंथी सरकार बनेपछि भुकम्प पीडितलाई घर बनाउन एकमुष्ठ तीनलाख अनुदान दिने भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा बामपंथीले सरकार बनेपछि भुकम्प पीडितलाई ब्याज बिना थप तीन लाख ऋण दिने घोषणा गरेको छ ।

सो घोषणा गर्दै बामपंथीले, काङ्ग्रेसको आलोचना नगरेको बताएका छन् । साथै, कार्यक्रममा प्रचण्डले बामपंथीको पनि तुच्छ आलोचना नहोस् र बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा पनि सन्का नगरिओस् भन्ने जानकारी गराएका छन् ।

Share News