माओवादी केन्द्रका उम्मेदवारहरुको टुँगो लाग्यो 

<p>काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । माओवादी केन्द्रले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तय गरेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । माओवादी केन्द्रका अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छः क्रसं जिल्ला उम्मेदवारको नाम १. भोजपुर सुदन किराँती [&hellip;]</p>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।
माओवादी केन्द्रले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तय गरेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । माओवादी केन्द्रका अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छः

Share News