काँग्रेसले ४५ जिल्लामा केन्द्र र प्रदेशसभाका उम्मेदवार टुङायो, हेर्नुस को को परे ?

<p>काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको चुनावमा नेपाली काँग्रेसले उम्मेदवार छनौट गरेको छ । ४५ जिल्लामा हुन लागेको चुनावमा १२८ केन्द्रका लागि प्रत्यक्ष र २५६ जना प्रदेशसभाका लागि उम्मेदवार छनौट गरेको काँग्रेसले जनाएको छ । (काँग्रसका उम्मेदवार जान्नको लागि यहाँ क्लिक गर्नुहोस्।) &nbsp; &nbsp; &nbsp;</p>

काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको चुनावमा नेपाली काँग्रेसले उम्मेदवार छनौट गरेको छ ।

४५ जिल्लामा हुन लागेको चुनावमा १२८ केन्द्रका लागि प्रत्यक्ष र २५६ जना प्रदेशसभाका लागि उम्मेदवार छनौट गरेको काँग्रेसले जनाएको छ ।

(काँग्रसका उम्मेदवार जान्नको लागि यहाँ क्लिक गर्नुहोस्।)

 

 

 

Share News