भूकम्पपीडितका ५८ हजार ६५६ घरको निर्माण सम्पन्न

<p>काठमाडौ ।  भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ५८ हजार ६५६ घरको निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार, निर्माणाधीन घरको सङ्ख्या एक लाख ४२ हजार ८६३ रहेका छन् । निजी आवास पुनःनिर्माणको तथ्याङ्क अद्यावधिक गर्ने निकाय शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको साेमबार दिउँसो २ बजेसम्मको तथ्याङ्कअनुसार भूकम्प अति प्रभावित [&hellip;]</p>

Share News