होटल एभरेष्ट बिक्री भएको भन्ने हल्लालाई चिर्दै व्यवस्थापनले भन्यो बेच्ने योजना छैन

<p>काठमाडौं । पाँचतारे होटल एभरेष्ट इन्टरनेसनल लिमिटेड बिक्री नहुने भएको छ   । व्यवस्थापनले बिक्रीका लागि चलाइएको हल्लामा सत्यता नभएको जानकारी दिदै होटल बिक्री गर्ने योजना नरहेको स्पष्टपारेको छ । विनासकारी भूकम्पले गर्दा क्षति भइ सञ्चालनमा आउन नसकेको भन्दै व्यवस्थापनले होटल बिक्रीको कुनै निर्णय नभएको जानकारी गराएको छ । होटल बेच्ने कुनै योजना नरहेको पनि [&hellip;]</p>

काठमाडौं । पाँचतारे होटल एभरेष्ट इन्टरनेसनल लिमिटेड बिक्री नहुने भएको छ   ।

व्यवस्थापनले बिक्रीका लागि चलाइएको हल्लामा सत्यता नभएको जानकारी दिदै होटल बिक्री गर्ने योजना नरहेको स्पष्टपारेको छ ।

विनासकारी भूकम्पले गर्दा क्षति भइ सञ्चालनमा आउन नसकेको भन्दै व्यवस्थापनले होटल बिक्रीको कुनै निर्णय नभएको जानकारी गराएको छ ।

होटल बेच्ने कुनै योजना नरहेको पनि व्यवस्थापनले भनेको छ । भूकम्पपछि होटल बन्द अवस्थामा छ । होटल नयाँवानेश्वरमा छ ।

Share News