नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच तालिम संचालन गर्ने सम्झौता

<p>काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत भदौ २९ गते नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एन.वी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको विकासका लागी विभिन्न तालिम उपलब्ध गराउने छ । बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटसँग ५० लाखभन्दा बढी रकमको लागि [&hellip;]</p>

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत भदौ २९ गते नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एभरेष्ट बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार एन.वी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुको विकासका लागी विभिन्न तालिम उपलब्ध गराउने छ । बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटसँग ५० लाखभन्दा बढी रकमको लागि आफ्नो कर्मचारीका लागि वार्षिक तालिम संचालन गर्ने छ ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट काकार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

Share News